बाली पात्रो
मंगलबार, कात्तिक १८ गते २०८३

बेलबारी कृषि शाखाको सहयोगमा घाँसका विरुवा निशुल्क बितरण

शुक्रबार, साउन ३२ २०८१
189 views
बेलबारी कृषि शाखाको सहयोगमा घाँसका विरुवा निशुल्क बितरण

समाचार शेयर गर्नुहोस्

Share this news

पशु आहारका लगि  उपयोगी डालेघाँसका बिरुवाहरु टाकी, कोइरलो, इन्दु, मेन्दोला, भटमासे आदि रोप्न इच्छुक किसानहरुलाई वितरण गरिरहेको छ । नर्सरीमा आएर निशुल्क लैजान  सुचना समेत दिएको छ । 


–रोजन बराल, बेलबारी नगरपालिका वडा १    - 9827074211

सम्बन्धित विषय

थप समाचार