परिचयएण्टिमाईक्रोबिय / एण्टिबायोटिक औषधिहरुले पहिला मारिरहेको जिवाणु किटाणुहरुलाई मार्न नसक्ने अवस्था आउनुलाई प्रतिजैविक प्रतिरोध (AntimicrobialResistance (AMR) भनिन्छ । यो समस्या मानव स्वास्थ्य, पशु स्वास्थ्य र वातावरण सँग सम्बन्धित छ । औषधि पचाउन सक्ने यस्ता किटाणुहरुलाई सुपर बग्स (Superbugs) पनि भनिन्छ...