तपाई माछापालन गर्ने सोंचमा हुनुहुन्छ ? हुनुहुन्छ भने नेपालमा माछापालनको सम्भाब्यताबारे अध्ययन हुनु जरुरी छ । त्यसैले आउनुहोस्, माछापालनका लागि नेपालमा के कति सम्भावना छ, त्यसबारे जानकारी लिनुहोस् ।
नेपालमा माछापालन परम्परागत रुपमा गरिँदै आएकोमा पछि पछिल्लो समय ब्यवसायिक माछापालन बढ्दै...