बाली पात्रो
मंगलबार, कात्तिक १८ गते २०८३

थाहा नगरपालिका कृषि शाखाले ५० प्रतिशत अनुदानमा फलफूलका विरुवा वितरण गर्न लागेको छ । सूचना जारी मितिले ३० दिन भित्र किसानले सम्पर्क राख्नुपर्दछ । सुन्तला, एभोकाडो, कागतीको विरुवा शाखाले वितरण गर्न लागेको हो 

सम्बन्धित विषय

थप समाचार