बाली पात्रो
मंगलबार, कात्तिक १८ गते २०८३

पर्वतमा कृषि कार्यक्रमका लागि आवेदन आव्हान – २०८२/८३ आ.ब.

सोमबार, चैत २३ २०८२
85 views
पर्वतमा कृषि कार्यक्रमका लागि आवेदन आव्हान – २०८२/८३ आ.ब.

समाचार शेयर गर्नुहोस्

Share this news

कृषि विकास कार्यालय, पर्वतले आ.ब. २०८२/८३ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार पर्वत जिल्लाका कृषक, कृषि फर्म, कम्पनी, कृषक समूह र सहकारी संस्थाबाट कार्यक्रम संचालनका लागि आवेदन माग गरेको छ। इच्छुक पक्षले सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र, अर्थात् २०८२/१२/३० भित्र तोकिएको ढाँचामा कार्यक्रम प्रस्ताव र आवश्यक कागजातसहित निवेदन पेश गर्नुपर्नेछ।

थप समाचार