बाली पात्रो
मंगलबार, कात्तिक १८ गते २०८३

धानको उन्नत बीउ उपयोगमा ५० प्रतिशत अनुदान कार्यक्रममा सहभागी हुने सम्बन्धी सूचना

मंगलबार, चैत २४ २०८२
112 views
धानको उन्नत बीउ उपयोगमा ५० प्रतिशत अनुदान कार्यक्रममा सहभागी हुने सम्बन्धी सूचना

समाचार शेयर गर्नुहोस्

Share this news

कालिका नगरपालिकाले आ.व. २०८२/८३ का लागि संघीय सरकारले ससर्त हस्तान्तरित कार्यक्रम अन्तर्गत धानको उन्नत बीउमा ५०% अनुदान वितरण गर्ने घोषणा गरेको छ। इच्छुक कृषकहरूले २०८३/०१/०५ भित्र कृषि सहकारी वा कृषक समूहमार्फत आवेदन दिन सक्नेछन्।

2.jpg
undefined

थप समाचार