उत्पत्ति र फैलावट (Origin and Distribution)
भुइँकटहर विश्वकै प्रमुख व्यापारिक एवं औधोगिक फलहरूमध्ये एक मानिन्छ । यसको उत्पत्ति ब्राजिलको मध्य दक्षिण अर्थात् पाराग्वेमा भएको अनुमान छ । उष्ण प्रदेशीय वाली भए तापनि छायादार ओसिलो हावापानी मन पराउने हुँदा उपोष्ण हावापानीमा पनि...