यो प्रजाति १ मिटरसम्म अग्लो हुन्छ । जमिन मुनिको मसिनो लामो काण्डबाट निश्चितदूरीमा बोटहरू आएका हुन्छन् ।
कलिला लामा डाँठहरू गुलाफी रङका हुन्छन् । डाँठहरू मोटा हुन्छन् जसको फेददेखि केही माथिसम्म मसिना, अण्डाकार, फिक्का पहेँला कत्लाहरू छरिएर रहेका हुन्छन् । पातहरू...